ढडिया

[ना.]

नदी आदिमा माछा समात्ने काममा प्रयोग गरिने, बाँसका कप्टेराले बनाइएको, माछा पसेपछि निस्कन नसक्ने सोलीजस्तो पासो वा खोर; एक किसिमको खुँगा