पिँजडा

[ना.]

चरा आदिलाई थुनेर पाल्नका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर