टोकरी

[ना.]

टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक खालको सानो डाली