गृह · शब्दकोश

झुलना

[ना.]

१. पिङ।

२. भक्तजनले आफ्ना आराध्य देवदेवीलाई झुलाउने सिंहासन; झुला; झोलुङ्गे पलङ; झुल्ने पलङ।

३. ससाना बालकलाई सुताइने कोक्रो; झोलुङ्गो।

⟵ फेरि सूचीमा जानुहोस्