गृह · शब्दकोश
अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने, दुइटा ठुलठुला काठमा प्वाल खोपिएको उपकरण; ठिँगुरो।
⟵ फेरि सूचीमा जानुहोस्