कुरु

[ना.]

१. महाभारतमा वर्णन गरिएको प्राचीन राज खानदानको एक वंशको नाम; कुरुवंशका प्रवर्तक

२. हिमालयको दक्षिण-पश्चिममा रहेको पुराणकालिक एक राज्य

[ना.]

१. घिउ वा नौनी राखिने काठको भाँडो

२. बाँसका चोयाले बुनेको ठुलो थुन्सेजस्तै तर बोक्न नमिल्ने वस्तु