खानदान

[ना.]

१. कुलघरान; उच्च कुल; घराना

२. खानेकुरा हालेर लगिने तह तह परेको कचौरा आकारका भाँडाको बट्टा