गृह · शब्दकोश

एघारौँ

[वि.]

१. एघारौँ दिनमा गरिने काजक्रिया।

२. कुनै व्यक्ति मरेको एघारौँ दिन।

३. गन्तीको क्रममा दश र एकको योगको एघार सङ्ख्याको।

⟵ फेरि सूचीमा जानुहोस्