गृह · शब्दकोश

काज

[ना.]

लुगाहरूमा टाँक छिराई बन्द गर्नका निम्ति बनाइएको प्वाल; टाँकघर।

[ना.]

१. कार्य; काम।

२. कुनै सेवामा रहेको बहालवाला कर्मचारी, शिक्षक आदिले अर्को कार्यालयमा गई खास अवधिका निमित्त गरेको सेवा वा कार्य।

३. पर्व।

⟵ फेरि सूचीमा जानुहोस्