गृह · शब्दकोश
१. चिप्लो बोली; चापलुसी; स्वाङ; लोलोपोतो।
२. लाप्सो; लाब्रो।
१. चिलाउनेका जस्ता पात हुने र गोल फल फल्ने हृदय रोगलाई हित हुने फल।
२. तेजपत्ताको जस्तै पात हुने एक बोट।
३. नदीको छालमाथिको अप्ठेरो गौँडो।
नदीको छालमाथिको अप्ठेरो गौँडो।
⟵ फेरि सूचीमा जानुहोस्