गृह · शब्दकोश

लोलोपोतो

[ना.]

बाहिरी व्यवहारमा मात्र आत्मीयता देखाई कुराले ठिक्क पार्ने काम; फकाउने चाल; चिप्लो घसाइ; चोचोमोचो।

⟵ फेरि सूचीमा जानुहोस्