गृह · शब्दकोश

चिलाउने

[वि.]

१. लाम्चा पात हुने, बोक्रा झुसैझुस परेको, अति साह्रो काठ हुने एक रुख।

२. चिलाउने वस्तु भएको।

⟵ फेरि सूचीमा जानुहोस्