लाब्रो

[वि.]

१. झुसिल्किरो; लाभ्रे

२. कुरा बनाएर आफ्नो गराउन चाहने; भए नभएको कुरा गाँस्ने।