गृह · शब्दकोश

लाप्सो

[ना.]

१. धान, कोदो आदिको बिउ तथा घाँस, झार आदि उखेल्दा जरामा टाँसिएर आउने लिप्सिएको माटाको चपरी।

२. फाली।

३. सुन, चाँदी आदिको लामो टुक्रो; साँप्लो।

⟵ फेरि सूचीमा जानुहोस्