गृह · शब्दकोश
१. अर्काको नक्कल गरेर बनाइएको रूप; कृत्रिम भेष।
२. आडम्बर; ठाँट; स्वाँग।
३. आफ्नो काम पट्याउन खोज्ने वा हो जस्तो पार्ने बनावटी चाल; ढाँचा; नक्कल।
⟵ फेरि सूचीमा जानुहोस्