पैमाना

[ना.]

१. जग्गा आदि नाप्ने औजार वा साधन

२. जमिन आदिको नक्सा आदि बनाउँदा ठुलो विस्तारलाई सानो पार्न लिइएको अनुपात

३. मात्रा; परिमाण; नाप