खड्का

[ना.]

१. खड्ग हान्ने व्यक्ति; अतीतको खड्गधारी सैनिक नायक

२. नेपाली छेत्रीको एक थर।