१. कामी, दमाई र सार्कीद्वारा आफ्ना ग्राहकलाई भनिने शब्द।
२. थरी; मुखिया।
३. ब्राह्मण वा छेत्रीको थर; विष्ट।