साङ्ख्य
[वि.]
१. जडप्रकृति र चेतनपुरुषलाई सृष्टिको मूल कारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक दर्शन।
२. सङ्ख्यासम्बन्धी; परिगणनीय।