गृह · शब्दकोश

ऊर्जा

[ना.]

१. इन्धन वा अन्य प्राकृत तथा निर्मित स्रोतबाट प्राप्त शक्ति।

२. उत्साह।

३. कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल।

४. भोजनबाट प्राप्त हुने ताप।

५. सास; श्वास।

⟵ फेरि सूचीमा जानुहोस्