इन्धन

[ना.]

१. उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन; ऊर्जा

२. दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण (मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि)।