गृह · शब्दकोश

उद्धरण

[ना.]

१. उठाउने वा उकास्ने काम।

२. एक चोटि पढिएको कुरो फेरि दोहोर्‍याउने काम।

३. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश।

४. खराबबाट असल अवस्थातिर आउने स्थिति; सप्रने काम।

५. सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा; उद्धार।

⟵ फेरि सूचीमा जानुहोस्