आर्यग्रन्थ

[ना.]

१. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीनसर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति;आम्नाय, छन्दस् (ऋक्, यजु, साम र अथर्वयी चार वेद प्रसिद्ध छन्)।

२. आर्यहरूको ग्रन्थ

३. वेद