गृह · शब्दकोश
१. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा।
२. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति।
३. वेद; वेदाध्यायी; मन्त्रद्रष्टा ऋषि।
४. श्रुति; वेद।
५. सल्लाह; मन्त्रणा; परामर्श।
⟵ फेरि सूचीमा जानुहोस्