गृह · शब्दकोश
१. ऋक्, यजु, साम र अथर्व चार वेदमध्ये एक।
२. कूटनीतिक चार उपाय - साम, दान, दण्ड, भेदमध्ये एक उपाय।
३. मिठो बोली।
४. वेदमा गाइने मन्त्र; सामवेदका कण्डिका।
मगरात मूलका नेपालीको एक थर।
हे. साँझ।
⟵ फेरि सूचीमा जानुहोस्