गृह · शब्दकोश
१. उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम।
२. एउटा बिरुवामा अर्को बिरुवाको टुसो वा सानो हाँगो घुसार्ने वा टाँसेर एक रूप पार्ने काम।
३. एक व्यक्तिले अर्का व्यक्तिको भाव देखाउने वा एक वस्तुमा अर्को वस्तु जड्ने काम।
४. चढाउने वा उकाल्ने काम।
५. झुटो कल्पना; भ्रम।
६. दोष, बात लगाउने काम।
⟵ फेरि सूचीमा जानुहोस्