गृह · शब्दकोश
१. अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुना बराबरको नाप; कला, कोलक, पद्मा, अक्षि आदि बराबरको नाप।
२. त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप।
३. सत्ताइस नक्षत्रमध्ये पहिलो नक्षत्र।
⟵ फेरि सूचीमा जानुहोस्