गृह · शब्दकोश

पद्मा

[ना.]

१. बङ्गलादेशमा रहेको एक प्रसिद्ध नदीको नाम।

२. मनसादेवीको एक नाम।

३. लक्ष्मी।

४. ल्वाङ।

५. सयपत्री।

⟵ फेरि सूचीमा जानुहोस्