गृह · शब्दकोश
१. कुनै विशिष्टकार्य; निश्चित लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास।
२. पहाड आदि चढ्ने काम; आरोहण।
३. युद्धका लागि गरिने सैनिक यात्रा; सेनाद्वारा गरिने आक्रमण; धावा।
⟵ फेरि सूचीमा जानुहोस्