गृह · शब्दकोश

आरोहण

[ना.]

१. चढ्ने उक्लने काम वा प्रक्रिया।

२. नाचगानका निम्ति बनाइएको अग्लो ठाउँ; मञ्च।

३. बिउ, पालुवा आदि टुसाउने वा पलाउने काम।

४. माथितिर चढ्ने साधन; सिँढी; भरेङ।

⟵ फेरि सूचीमा जानुहोस्