गृह · शब्दकोश
१. एकाएक झम्टने क्रिया; आक्रमण; चढाइ; जाइकटक; हमला।
२. कठोर परिश्रम।
३. कुनै काम सिद्ध गर्नका निम्ति गरिने दौडधुप।
४. धपेडी।
लिम्बू जातिका कुलदेवता।
⟵ फेरि सूचीमा जानुहोस्