गृह · शब्दकोश

लाग्दो

[वि.]

१. अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द।

२. लाग्नेजति; चाहिँदो; जरुरत परे जति।

३. हुँदो; भेट्दो।

⟵ फेरि सूचीमा जानुहोस्