गृह · शब्दकोश

वितर्क

[ना.]

१. कुनै तर्क वा भनाइको खण्डन वा विपक्षमा प्रस्तुत गरिने तर्क; तर्कमाथि उठाइएको तर्क; प्रतितर्क।

२. विचार; मनन; सोचाइ।

३. शङ्का; सन्देह; दुबिधा।

⟵ फेरि सूचीमा जानुहोस्