१. अचम्म; उदेक; आश्चर्य।
२. कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार।
३. साहित्यमा प्रचलित नौ रसमध्ये अद्भुतरसको स्थायीभाव।