गृह · शब्दकोश

अड्नु

[अक्रि.]

१. अडिग रहनु; अडान लिनु।

२. गति बन्द हुनु; रोकिनु; थामिनु।

३. गाई, भैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु।

४. स्थिर हुनु; जहाँको तहीँ रहनु।

⟵ फेरि सूचीमा जानुहोस्