गृह · शब्दकोश

क्षण

[ना.]

१. आँखा झिम्क्याउन्जेलको समय; निमेष।

२. एक मुहूर्तको बाह्र भागको एक भाग (चार पाँच सेकेन्ड वा तिस पला)।

३. खाली समय; अवसर; मौका।

४. समयको साह्रै सानो भाग वा थोरै परिमाण; छिन।

⟵ फेरि सूचीमा जानुहोस्