अडिग

[वि.]

१. आफ्नो कुरा नछाड्ने वा त्यसमा अडान लिने; दृढ

२. डेग नचल्ने; नचलमलाउने।