गृह · शब्दकोश

स्थिर

[वि.]

१. आफ्नो भनाइमा अडान लिने; दृढ; अडिग।

२. ढलपल नगर्ने; अचल।

३. स्थायी रूपले रहेको; बसेको; विद्यमान।

४. स्थायी; दीर्घ कालसम्म रहने।

५. हडबड नगर्ने स्वभावको; धीर; शान्त।

⟵ फेरि सूचीमा जानुहोस्