अङ्गदा

[ना.]

१. चन्द्रमाका सोह्रकला वा अंश (अमृता, मानदा, पूषा, तुष्टि, पुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णाअमृता) मध्ये एउटा कला

२. पश्चिम भारतको मादा हात्ती

३. बाजुबन्द