चन्द्रिका

[ना.]

१. जून; चन्द्रमाको किरण; चाँदनी; ज्योत्स्ना; कौमुदी

२. जूनको शीतल प्रकाश वा जगमगाहट