गृह · शब्दकोश

पूर्णा

[ना.]

१. पञ्चमी, दशमी, पूर्णिमा र अमावास्या यी चार तिथिलाई बुझाउने शब्द; पञ्चमी, दशमी, पूर्णिमा र अमावास्याको साझा नाम।

२. पूर्णश्री (देवी)।

⟵ फेरि सूचीमा जानुहोस्