गृह · शब्दकोश

रति

[ना.]

१. आकर्षण; झुकाव।

२. प्रेम; प्रीति।

३. मैथुन; सम्भोग।

४. रससिद्धान्तअनुसार शृङ्गाररसको स्थायी भाव।

५. शिवका नेत्रबाट उत्पन्न अग्निबाट नष्ट भएका कामदेवकी पत्नी।

६. शोभा; सौन्दर्य।

⟵ फेरि सूचीमा जानुहोस्