गृह · शब्दकोश

अँगाल्नु

[सक्रि.]

१. आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु।

२. कुनै काम वा पेसा ग्रहण गर्नु; लिनु।

३. सहायता गर्नु; पक्ष लिनु।

⟵ फेरि सूचीमा जानुहोस्