गृह · शब्दकोश

अङ्कमाल

[ना.]

आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो।

⟵ फेरि सूचीमा जानुहोस्