गृह · शब्दकोश
१. छेडखान गरी हाँसो उठाउने काम; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य।
२. यथार्थ तर अनुचित कामकारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
३. साहित्यमा कथा, कविता, निबन्ध आदि माध्यमबाट प्रयोग गरिने एक शिल्प।
⟵ फेरि सूचीमा जानुहोस्