हावादार
[वि.]
१. ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)।
२. प्रमाण नभएको; उडन्ता (खबर, कुरा)।
३. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको; हावा खुला भएको; सबैतिर खुला।