गृह · शब्दकोश
१. उज्जर वा चर्को रङ नभएको; फिक्का।
२. कम गम्भीर।
३. थोरै; अलिकति (घाउ वा चोट)।
४. मान नभएको; कम इज्जतको; अप्रतिष्ठित।
५. सजिलै उचाल्न र बोक्न सकिने; गह्रौँ नभएको; कम वजनको; हलौँ; हल्का।
⟵ फेरि सूचीमा जानुहोस्