तिलहरी

[ना.]

पोतेका बिचभागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरने, स्वास्नीमान्छेको सौभाग्यको प्रतीक गहना