गृह · शब्दकोश

आवतजावत

[ना.]

१. घनिष्ठता; निकट सम्पर्क।

२. परस्पर आउने जाने काम; ओहोरदोहोर।

३. भेटघाट; बसाउठी; बसउठ।

⟵ फेरि सूचीमा जानुहोस्