गृह · शब्दकोश

स्व

[सर्व.]

१. दाजुभाइ; गोती; बन्धु।

२. सम्बन्धी।

३. केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप।

४. आफैआफ हुने वा भएको।

५. निजी; आफू; आफ्नो वर्ग वा जातको; आफन्त।

६. स्वयम्; आफै।

[सर्व.]

सो; त्यो।

⟵ फेरि सूचीमा जानुहोस्